IME Life New

एकै दिन १५ सयले बढ्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि तोलाको एक हजार ५ सय रूपैयाँले नै बढेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्य पनि तोलाको २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS