IME Life New

एकैदिन १.६६ खर्बले बढ्यो शेयर लगानीकर्ताको सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज उछाल आउँदा लगानीकर्ताको सम्पत्ति १ खर्ब ६६ अर्ब रुपैयाँले बढेको छ।

लगातार तेस्रो सकारात्मक सर्किट लागेर बजार आज १२ः०९ बजे नै बन्द भएको छ। नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ को विन्दुमा पुगेको छ। बजार ६ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजार बढ्दा २२७ कम्पनीको शेयरभाउ बढेको छ भने २ वटाको मात्रै घटेको छ। एउटाको शेयरभाउ भने स्थिर रहेको छ।

आज बजार पुँजीकरण बढेर ३० खर्ब २८ अर्ब रुपैयाँको उचाइमा पुगेको छ। गत बिहीबार बजार पुँजीकरण २८ खर्ब ६२ अर्ब रुपैयाँ थियो। यो हिसाबले लगानीकर्ताको सम्पत्ति एकै दिन १ खर्ब ६६ अर्ब १ करोड रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS