IME Life New

एकैदिन १७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा छापावाला सुन तोलामा एकैदिन १७ सय रुपैयाँले घटेर प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी तोलामा एकैदिन ३० रुपैयाँले घटेर प्रति तोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS