IME Life New

एकैदिन थपिए १ हजार ९६ जना कोरोना संक्रमित, काठमाडौँमा मात्रै ४३५ जना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १ हजार १५ जनामा पीसीआर र ८१ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ।

आज २६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

काठमाडौँ उपत्यकामा थप ४३५ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ३२६, ललिपुरका ६४ तथा भक्तपुरका ४५ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS