IME Life New

ऋचा ढकाल र रुस्तम लावाजु बीमा समितिको ट्रेनी बीमाङ्कीमा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले ऋचा ढकाल र रुस्तम लावाजुलाई ट्रेनी बीमाङ्कीमा नियुक्त गरेको छ । समितिले करार सेवामा नियुक्त गरेको हो । समितिले मंसिर २६ गते लिएको अन्तर्वार्ताका आधारमा उनिहरुलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

समितिले उक्त पदका लागि केहि समय अगाडी सार्वजनिक सूचना मार्फत आह्वान गरेको थियो । गणित विज्ञान, तथ्याङ्क शास्त्र, बीमाङ्कीय विज्ञान, अर्थशास्त्र, वित्त वा सो सरहको विषयमा स्नातक तह उत्तीर्ण गरी रेपुटेवल एक्चुरियल एशोसिएसन इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्चुअरिज युके, सोसाइटि अफ एक्चुअरी युएसए, इन्स्टिच्युट  अफ एक्चुअरिज इन्डिया लगायतका एक्चुरियल एशोसिएसनले लिने प्रोफेसनल परीक्षामा कम्तिमा तीन वटा एक्चुरियल प्रोफेसनल पेपर उर्तीर्ण गरेकाहरुलाई आवेदनका लागि निवेदन पेश गर्न अनुरोध गरिएको थियो ।

Esewa
Crest

सोहि अनुसार आवेदन दिनेहरुलाई समितिले सर्ट लिष्ट गरि केहि दिन अगाडी अन्तर्वार्ता लिएको थियो । सोहि अन्तर्वार्ताका आधारमा उनिहरुलाई नियुक्त गरिएको हो । उनिहरुको नियुक्ति सँगै बीमा समितिले कम्पनीहरुबाट आउने एक्चुअरी रिपोर्टलाई अगाडी बढाउन सक्ने छन् ।

एक्चुअरी अध्ययन गरिरहेकालाई बीमा समितिमा रोजगारीको अवसर, ‘कम्तिमा तीन पेपर उर्तिण गरे पुग्ने’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS