IME Life New

उपत्यकामा आज थप २८ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपत्यकामा पनि कोरोना संक्रमितको संख्या निरन्तर भेटिने क्रम जारी छ । आज मंगलबार मात्रै राजधानीमा २८ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्यका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १४ जना, भक्तपुरमा ४ जना र ललितपुरमा १० जना गरी उपत्यकामा २८ जना कोरोना संक्रमित भेटिएको बताएका छन् ।

Esewa
Crest

हालसम्म ७ हजार ४९९ जना संक्रमित मुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS