IME Life New

उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार काठमाडौँ,भक्तपुर र ललितपुर गरी उपत्यकाका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौँका २८ जना, ललितपुरका १३ र भक्तपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससंगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ३३७ पुगेको छ । उपत्यकाका विभिन्न अस्पतालहरुमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS