IME Life New

उपत्यकामा थपिए ७५५ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज काठमाडौँ उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय उपत्यकामा कारोना संक्रमण बढ्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६०९, ललितपुरका ९५ तथा भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS