IME Life New

उपत्यकामा थपिए ६ सय ७६ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय काठमाडौंमा कोारोना भाइरस सक्रमण बढदै गएको छ ।

काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS