IME Life New

उपकार लघुवित्तले माग्यो १९ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अधिकृत (आईटी) का लागि १ जना, सहायकका लागि ३ जना र प्रशिक्षार्थी सहायकका लागि १५ जना कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कोहलपुर र संस्थाको शाखा कार्यालय मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS