काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाका दुई संचालकको राजिनामा स्वीकृत भएको छ । कम्पनीका संचालक श्याम प्रसाद रिजाल र चेतना अर्यालले आफ्नो पदबाट दिएको राजिनामा कम्पनीको पुस १५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
1704082435254उपकार लघुवित्तका दुई संचालकको राजिनामा स्वीकृत

















