IME Life New

नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको विशेष साधारण सभा असार ६ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको विशेष साधारण सभा असार ६ गते हुने भएको छ ।उक्त सभा असार ६ गते दिँउसो ३ बजे हुने भएको छ। सभा भ्युचुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ।

सभाले कम्पनीको उद्धेष्य संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS