IME Life New

उच्च अंकले बढेको शेयर बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेका छन् भने म्युचुअल फन्ड समूह घटेको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.७९ प्रतिशतले बढेको छ।

Esewa
Crest

आज बजारमा १९६ कम्पनीको शेयरभाउ बढेको छ भने ४४ वटाको घटेको छ। यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज सवा १४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

सर्वाधिक कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ९७ करोड ५३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ८५ करोड ९३ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः ४० करोड ४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३३ करोड ३५ लाख रुपैयाँ
  • साहस ऊर्जाः २६ करोड ८५ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः २४ करोड ३८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २४ करोड ३१ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः २३ करोड ५२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २१ करोड ४६ लाख रुपैयाँ
  • नेपाल लाइफः २० करोड ४९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS