IME Life New

उच्च अंकले घटेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज मंगलबार उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ को विन्दुमा बन्द भएको हो।

घटेको बजारमा आज २० कम्पनीको शेयरभाउमात्रै बढेको छ। २२४ कम्पनीको शेयरभाउ घट्दा एउटाको स्थिर रहेको छ।

Esewa
Crest

नेप्से उपसमूहका रहेका १३ वटा समूह घटेका छन्। होटल तथा पर्यटन समूह सर्वाधिक ३.१७ प्रतिशतले घटेको छ।

आज बजारमा करिब साढे १० अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ४६ करोड ६८ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः २९ करोड ८ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः २४ करोड ९२ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः २३ करोड ९४ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः २३ करोड ७५ लाख रुपैयाँ
  • हिमालय ऊर्जाः २० करोड ९६ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १९ करोड ८४ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १५ करोड ७२ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १४ करोड ८३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १४ करोड ७५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS