IME Life New

उच्च अंकले घटेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा १३ वटै उपसमूहमा गिरावट आएको छ। सर्वाधिक गिरावट वित्त समूहमा ४.४१ प्रतिशतको देखिएको छ।

Esewa
Crest

आज १५ कम्पनीको शेयरभाउ बढ्दा २२७ कम्पनीको घटेको छ। यो दिन २ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब ६ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः २६ करोड ४५ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः १८ करोड ८९ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १८ करोड ४९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड २३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १२ करोड ७५ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १० करोड २१ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः ९ करोड ५६ लाख रुपैयाँ
  • रिभर फल्स पावरः ८ करोड ३६ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ८ करोड २४ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः ७ करोड ६३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS