IME Life New

उच्च अंकको करेक्सन आएको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारका उच्च अंकको करेक्सन आएको छ। नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ को विन्दुमा झरेको हो।

बजार घट्दा १८ कम्पनीको मात्र शेयरभाउ बढेको छ भने २२६ कम्पनीको घटेको छ। यो दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेको छ भने एउटा स्थिर रहेको छ।

Esewa
Crest

आज शेयर बजारमा ८ अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गुडविल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • गुडविल फाइनान्सः ४५ करोड ७ लाख रुपैयाँ
  • कुमारी बैंकः ३७ करोड ८७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २६ करोड ५ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः २३ करोड २६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २१ करोड २३ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १९ करोड ९३ लाख रुपैयाँ
  • प्रभु बैंकः १८ करोड ९ लाख रुपैयाँ
  • साहास ऊर्जाः १४ करोड ७१ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १३ करोड ७४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १३ करोड १४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS