IME Life New

इन्ड्राइभले नेपालमा सुरु गर्यो कुरियर सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहरी सेवा प्लेटफर्म इन्ड्राइभले नेपालमा कुरियर सेवा समेत सुरु गरेको छ । इन्ड्राइभले नेपालमा उचित मूल्यमा राइड सेयरिङ सेवा दिंदै आएकामा डेलिभरी सेवा समेत शुरु गरेको जनाइएको छ ।

सेवा शुभारम्का अवसरमा इन्ड्राइभका मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले भनिन् ‘हामी नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध छौं । हाम्रा सेवाहरूलाई अझ राम्रो बनाउन र नेपालमा जनताको आवश्यकता अनुसार थप सुविधाहरू ल्याउन प्रतिबद्ध छौं। हाम्रो प्लेटफर्ममा हरेक दिन हजारौं सवारीहरू भइरहेका छन्। सन २०२३ मा हामी अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतको वृद्धि र सन २०२४ को पहिलो छ महिनामा इन्ड्राइभले सवारीहरूमा ४६ प्रतिशत वृद्धि रेकर्ड गरेको छ।’

Esewa
Crest

उनले नेपालमा इन्ड्राइभ डेलिभरीको शुरुवात भएको घोषणा गर्न पाउँदा उत्साहित भएको उल्लेख गर्दै २० किलो वा सोभन्दा कम तौलका पार्सलहरूको डेलिभरीमा मद्दत गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS