काठमाडौं । सरकारले इन्टरनेटको शुल्क घटाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दशन शर्माले इन्टरनेटको शुल्क घढाउने घोषणा गरेका हुन् । उनले इन्टरनेटको विस्तार गरिने घोषणा समेत गरेका छन् ।
इन्टरनेटको शुल्क घट्ने

















