IME Life New

इनरुवामा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको सुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले ईनरुवामा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । फागुन १४ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको यस सोरुमको संचालन खुस्बु इनटरप्राइजेजले गर्नेछ ।

खुस्बु इनटरप्राइजेजले विगत लामो समय देखि डिश मिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अव डिशहोम फाईवरनेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ ।

Esewa
Crest

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS