IME Life New

इक्रा नेपालको साधारण सभा मंसिर २९ गते, ५१.३३% लाभांश पारित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इक्रा नेपाल लिमिटेडको नवौं वार्षिक साधारण सभा मंसिर २९ गते हुने भएको छ । सभा एलोफ्ट, ठमेल, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले संचालक समितिको तर्फबकाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७ /७८ को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने,लेखापरिक्षकसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेण्डा पारित हुनेछ ।

Esewa
Crest

साथै, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर र ३१ दशमलव ३२३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश भई पारित हुनेछ ।

त्यस्तै, सभाले सञ्चालक समितिको निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गरी सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS