IME Life New

आज नेप्से ६४ अंकले बढ्दा १९१ कम्पनीको शेयर मूल्यमा बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर कारोबार रकमले नयाँ कीर्तिमान रचेको छ । आज ६४ अंकले नेप्से परिसूचक बढेर २७६० को विन्दुमा कायम भएको छ । आज २१ अर्ब ८९ करोड ६७ लाख ३१ हजार ६७८ रुपैयाँको शेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च हो । आज १९१ कम्पनीको शेयर भाउ बढेको छ भने ४४ कम्पनीको मात्रै घटेको छ ।

आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज १७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS