IME Life New

आशुतोष इनर्जीको साधारण सभा असोज २० गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले सातौं वार्षिक साधारण सभा असोज २० गते गर्ने भएको छ । सभा काठमाडौंको भगवती बहालस्थित लिसरा रिसेप्सन प्रालिमा बिहान ८ः३० बजे शुरु हुने जनाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS