IME Life New

आर्कस क्यापिटलको साधारण सभा असोज २० गते, के-के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्कस क्यापिटल एडभाइजर्स लिमिटेडको वार्षिक साधारण सभा असोज २० गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्ने जनाएको छ ।

Esewa
Crest

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको सेवा सुविधा निर्धारण गर्ने एजेण्डा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS