IME Life New

आरविवि मर्चेन्टले एक अर्बको म्युचुअल फण्ड ल्याउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकले ‘आरविवि म्युचुअल फण्ड एक’ ल्याउने भएको छ। आरविविले एक अर्ब रुपैयाँको म्युचुअल फण्ड निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

आरविविको यो पहिलो म्युचुअल फण्ड हो। दोस्रो बजार लगातार सुधार हुन थाले सँगै पछिल्लो समय म्युचुअल फण्ड निष्काशन गर्ने लहड सुरु भएको छ। आरविविले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाए पछि मात्रै सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न सक्ने छन्।

Esewa
Crest

मर्चेन्टले शेयर रजिष्ट्ररको काम सँग सँगै अण्डरराइटीङ सेवा, इस्यु म्यानेजर, पोर्टफेलियो व्यवस्थापन लगायतको काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS