IME Life New

आयकरको पहिलो किस्ताबापतको रकम बुझाउन ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको आयकरको पहिलो किस्ताबापतको रकम बुझाउन ताकेता गरेको छ।

विभागले आज एक सूचना प्रकाशित गर्दै यस्तो ताकेता गरेको हो। चालु आर्थिक वर्षको कारोबारको अनुमानित करको विवरण र सो विवरणअनुसारको तिर्नुपर्ने आयकरको पहलो किस्ताबापतको ४० प्रतिशतले हुन आउने रकम यही पुस मसान्तभित्र बुझाउन विभागले सूचित गरेको छ।

Esewa
Crest

उक्त रकम ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा दाखिला गर्न सकिने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS