IME Life New

आफ्नै कर्मचारी विरुद्ध उजुरी माग्दै बीमा समितिका अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बीमा कम्पनीहरुको अनुगमन र नियमनमा खटिएका बीमा समितिका जिम्मेवार कर्मचारी नै गलत धन्दामा संलग्न रहेको गुनासो आएपछि बीमा समितिले गोप्य उजुरी गर्नको लागी आग्रह गरेको छ ।

कार्यकारी निर्देशक राजुरमण पौडेलले मंगलबार सबै बीमा कम्पनीहरुलाई संयुक्त परिपत्र जारी गर्दै गैर व्यवसायीक कृयाकलापमा संलग्न कर्मचारीबारे तत्कालै बीमा समितिको अध्यक्षलाई सम्बोधन गरी गोप्य रुपमा सूचना उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

Esewa
Crest

समितिले प्राप्त गुनासाहरु गोप्य रहने आश्वासन दिएको छ । परिपत्रमा बीमा समितिद्वारा प्रवाह हुने सेवा र स्थलगत निरिक्षणमा संलग्न केही कर्मचारीको व्यवहार अमर्यादित र अनुशासहिन तथा धाकधम्कीपूर्ण र अनुचित लाभमा केन्द्रित रहने गरेको गुनासो आएकोमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो परिपत्र जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS