IME Life New

आज ५२ कम्पनीको शेयर मुल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर १,९५६ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज १९५ कम्पनीको शेयर मुल्य बढेको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभनदा धेरै इन्भेष्टमेन्ट र विकास बैंक उपसूचक बढेका छन् ।

आज २१ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ३१ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । आज अधिकांश कम्पनीका लगानीकर्ताले कमाएको हुँदा लगानीकर्ता उत्साहित भएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरका इकाईधनीले गमाएका छन् । कम्पनीका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS