IME Life New

आज ५ः३० बजेपछि मेरो शेयरको सम्पूर्ण सेवा अवरुद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज भदौ ४ गते ३ घण्टाको लागि मेरो शेयरको सम्पूर्ण सेवा अवरुद्ध हुने भएको छ। आज सोमबार साँझ ५ः३० बजेपछि ३ घण्टाको लागि मेरो शेयर लगायतका सम्पूर्ण सेवाहरु अवरुद्ध हुने सिडीएससीले जनाएको हो ।

सिडीएससीको डाटा सेन्टरमा रहेको BGP Router प्रतिस्थापन सम्बन्धी कार्य गर्नुपर्ने भएकोले आज साढे ५ बजेपछि कम्तीमा ३ घण्टाका लागि मेरो शेयर लगायतका सेवाहरू अवरुद्ध हुने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

75%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS