IME Life New

आज सुन र चाँदीको मूल्य स्थिर,कतिामा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ ।आइतबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम रहेको सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ८ सय रुपैयाँ नै कायम भएको छ । आज सोमबार चाँदीको भाउ पनि प्रतितोला एक हजार २ सय १० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS