IME Life New

आज सुन र चाँदीको मूल्य स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । हिजो बुधबार तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम रहेको सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार रुपैयाँ नै कायम भएको छ । त्यसैगरी, बिहीबार चाँदीको भाउ पनि प्रतितोला एक हजार एक सय ७५ रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS