IME Life New

आज सुन चाँदीको भाउ स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन् ।

त्स्तै, तेजावी सुनको भाउमा पनि आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

त्यस्तै, चाँदीको भाउ पनि स्थीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS