IME Life New

आज सुन चाँदीको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुन चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैँयाले घटेको छ । आज चाँदी तोलामा १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS