IME Life New

आज सुन कतिमा हुदैछ कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ११ गते विहीबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला ९३५ रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ११० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ७३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८०१ रुपैयाँ ५० पैशा कायम गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS