IME Life New

आज सुनको मूल्य स्थिर चाँदीको भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन ३ सय रुपैयाँले उकालो लागेको सुनको भाउ बुधवार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बुधवार चाँदीको मूल्य भने घटेको छ । आज बुधवार १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS