IME Life New

आज सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनमा सामान्य गिरावट आएको छ। हिजो नयाँ उचाइ चुमेको छापावाल सुन आज तोलामा १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेका छ । हिजो १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर तोलामा १ हजार ७९५ रुपैयाँमा किनबेच भइरहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS