IME Life New

आज सार्वजनिक बिदाः शेयर बजार बन्द रहने, बैंक र बीमा कम्पनी पनि नखुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आज मंसिर ३० गते (आइतबार) सार्वजनिक बिदा दिएको छ । उघौली पर्व र योमरी पुन्हीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको हो।

आज सरकारी तथा सार्वजनिक निकाय बन्द रहेछन्। त्यस्तै बैंक तथा बीमा कम्पनीसँगै शेयर बजार पनि खुल्ने छैनन्।

Esewa
Crest

शेयर बजार भोलि सोमबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS