IME Life New

आज सर्वाधिक बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ बढेको छ । कार्तिक १८ गतेको तुलनामा आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको हो ।

गत बिहिबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेर तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा १५ सयले नै बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा एकैपटक २५ रुपैयाँले बढेर तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS