IME Life New

आज शेयर बजार दोहोरो अंकले घट्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १२ अंकले घटेको छ भने आज कुल ७ अर्ब ५२ करोडमाथिको शेयर करोबार भएको छ । माइक्रोफाइनान्स कम्पनी र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक रात्तामे भएको छन् ।

आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुपका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकासका लगानीकर्ताले ३ दशमलव ५८ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS