IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक ५३ दशमलव १० प्रतिशतले घट्दा ७ वटा कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १८१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १ दशमलव ९४ प्रतिशतका दरले कमाएका हुन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले १ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । सानिमा लार्ज क्याप फण्डका इकाईधनीले १ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंकका लगानीकर्ताले १ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS