IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार भारी अंकले घट्दा केही कम्पनीका लगानीकर्ता भने खुशी भएका छन् । आज सबैभन्दा धेरै महुली सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । मानुसी लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

माउन्टेन इनर्जीका लगानीकर्ताले ३ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् । मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यसैगरी आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतका दरले गुमाएका छन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS