IME Life New

आज यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमााए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से १७ दशमलव ३१ अंकले बढेर २३३२ दशमलव ३२ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर बाहेक आज अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७ सय १४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, विशाल बजार कम्पनी, गोर्खाज फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, समिट लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, एचआइडिसीएल, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, बरूण हाइड्रोपावर, कामना सेवा विकास बैंक लिमिटेड र प्रोग्रेशिभ फाइनान्स लगायतका लगानीकर्ताले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS