IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार घट्दा पनि सबैभन्दा धेरै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, एनआरएन कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । हाइड्रो इलेक्टीसिटि एण्ड इन्भेष्टमेट कम्पनीका लगानीकर्ताले ४ दशमलव ८१ प्रतिशतले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS