IME Life New

आज यस्तो छ विदेशी विनिमय दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ०५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै, युरोपीयन युरो एकको खरिददर १ सय ४० रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर एक सय ४१ रुपैयाँ ५१ पैसा रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS