IME Life New

आज यस्तो छ डलरको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७१ पैसा र विक्रिदर १२१ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ७४ रुपैयाँ ५९ पैसा र विक्रिदर ७४ रुपैयाँ ९६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र विक्रिदर ३३ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS