IME Life New

आज यस्तो छ डलरको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४५ पैसा तोकिएको छ । केही महिनादेखि डलरको भाउ उच्च विन्दुमा कारोबार भइरहेको छ ।

त्यस्तै, युरोपीयन युरोको खरिददर एक सय ३६ रुपैयाँ ५२ पैसा रहेको छ भने विक्रीदर १ सय ३७ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS