IME Life New

आज बिजया दशमी, टीकाको साईत १०ः३५ बजे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीहरुको महान चाड दशैं मनाउने क्रम जारी छ । दशैंको मुख्य दिन अर्थात आज बिजया दशमी हो । आज अधिकांश नेपालीहरु दुर्गा भवानीको पूजा गरेर हर्षोल्लासपूर्वक मनाइरहेका छन् । आज विहान देवीको बिसर्जन गरेपछि असुर शक्तिमाथि दैवीशक्तिको बिजयको रुपमा टीका प्रसाद लगाएर बिजया दशमी मनाइन्छ ।

बिजया दशमीको टीकाको साईत विहान १०ः३५ बजेको लागि निर्धारण गरिएको छ । आज मंगलबार परेकोले विहान १० बजेभन्दा अगाडि टीका लगाउन उत्तम नहुने ज्योतिष पण्डित हरिबोल प्रसाद शर्माको भनाई छ । १०ः३५ बजेभन्दा पछाडि जुनसुककै समय टीका लगाउन उत्तम हुने भनाई छ ।

Esewa
Crest

इन्स्योरेन्स खवर परिवार बिजया दशमीको अवसरमा सम्पूर्ण बीमाकर्मी तथा देश बिदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS