IME Life New

आज बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ बढेको छ । हिजो बुधबार तोलामा ८९ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महसंघले जनाएको छ ।

त्यसैगरी तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै बढेर ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको पाल सुन चाँदी व्यवसायी महसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS