IME Life New

आज बढ्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले बढेर तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले नै बढेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS