IME Life New

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य बढेको छ । हिजो १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको बुधबार छापावाला सुनको मूल्य आज बिहीबार भने तोलामा १२०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि १ हजार २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS