IME Life New

आज बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ बढेको छ । हिजो मंगलबार तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले नै बढेर ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

त्यसैगरी चाँदीको भाउ पनि आज ५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा १३ सय १५ रुपैयाँ कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS